Nepal's First Video FM

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो ५२ हजार भन्नदा बडी को मृत्यु ।

118

कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको यस्तै ५२ हजार सय ८३ जनाको मृत्यु भएको

अमेरिकामा सबैभन्दा धेरै लाख ४३ हजार सय ५३ जनामा संक्रमण पुष्टि भएको यसैगरी इटालीमा लाख १५ हजार सय ४२ स्पेनमा लाख १२ हजार ६५ जना संक्रमित छन् जर्मनीमा ८४ हजार सय ९४

इटलीमा यो भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.