Nepal's First Video FM

कोरोनाको कारण बिचरा भरिया दाइको मन रूहाउने कथा,अब के खाएर पेट पाल्नु ?भिडियो हेरौ

718

काठमाडौं ।कोरोनाले पछिल्लो समय नेपाल नै त्रसित छ।नेपालमै नाजुक अबस्था भए पछि किसानिको हालत झन बिजोक छ हो त्यस्तै किसानिको कहानी सहितको एउटा कथा बाहिर आएको छ।एक किसनिले यो बेला खेति गर्न सकेको छैन,किसानिले आफ्नो गाइ भैसीले दिएको दुध फ्याक्नु पर्यो त्यो हालतमा कोरोनाले पुर्याए पछि के अबस्था आयो होला किसानको ?

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृ-त्यु भएको छ ।अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टिभएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । हेरौ यो बिशेष भिडियो :

You might also like

Comments are closed.