Nepal's First Video FM

बेलायतका प्रधानमन्त्री जोनसनलाई अक्सिजन दिन थालिएको छ।

136

कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरीय को छ ।

 प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ।प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.