Nepal's First Video FM

कोरोना संक्रमितको संख्या अमेरिकामा सात लाख कटयो ।

288

वैशाख, काठमाडौं अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको

कोरोना सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार मानिसको मृत्यु भइसकेको अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन्

You might also like

Comments are closed.