Nepal's First Video FM

कोरोना ठीक भएर घर फर्किने संख्या १० पुग्यो।

630

बिहीबार कैलालीस्थित सेती अञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारपछि निको भएर डिस्चार्ज गरिएको

योसहित नेपालमा निको हुनेहरुको संख्या १० पुगेको सेती अञ्चल अस्पतालमा अब एकजना संक्रमितको मात्र उपचार भैरहेको  

You might also like

Comments are closed.