Nepal's First Video FM

भोजपुरमा पनि कोराना भाइरस एक संक्रमित भेटिएका छन् ।

504

 भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।

उनको स्बाव परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको १० जना उपचार गरेर घर फर्किसकेका छन्

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.