Nepal's First Video FM

बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन !

559

बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप जनाको मृत्यु भएको हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन्  

उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो  लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित थिय

बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार सय जनाले ज्यान गुमाइसकेका छन्  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.