Nepal's First Video FM

झापाका एक जनामा कोरोना संक्रमण पुष्टि।

390

झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

झापाका एक जनामा कोरोना संक्रमण पुष्टिसुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा

दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ,स्वास्थ्य मन्त्रालयले जनाएको

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.