Nepal's First Video FM

कोरोना भाइरसका बाट मृत्यु हुनेको संख्या २ लाख माथी पुग्यो ।

438

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार सय ११ जनाको मृत्यु भएको भने संक्रमितको संख्या लाख ३६ हजार रहेको तेस्तै इटलीमा २६ हजार सय ८४, स्पेनमा २२ हजार सय , फ्रान्समा २२ हजार सय १४ बेलायतमा २० हजार सय १९ जनाको मृत्यु भएको  

अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको

You might also like

Comments are closed.