Nepal's First Video FM

दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश

281

काठमाडौं नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् जोन डेनभरको चर्चित गीतकन्ट्री रोडगाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए उनलाई टप को दावेदारका रुपमा हेरिएको उनलाई टप को दावेदारका रुपमा हेरिएको

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन्

You might also like

Comments are closed.