Nepal's First Video FM

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा एक सय ९५ जनाको मृत्यु ।

471

२३ वैशाख, काठमाडौं भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो

समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन्

You might also like

Comments are closed.