Nepal's First Video FM

विश्वभर कोरोनाको संक्रमण ७८ नेपालीको मृत्यु ।

335

२८ वैशाख, लण्डन कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ संयुक्त राज्य अमेरिकामा १५ नेपालीको मृत्यु भएको यस्तै, संयुक्त अरब इमिरेट्सयुएई) मा जना आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए

नेपालबाहेक विश्वभर हजार सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन संक्रमितमध्ये हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सो समितिले जनाएको

You might also like

Comments are closed.