Nepal's First Video FM

थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ सय ३४ पुग्यो ।

465

काठमाडौं । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ ।

त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बर्दिया राजपुर–५ निवासी ११ वर्षीय महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ 

यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको

You might also like

Comments are closed.