Nepal's First Video FM

अमेरिकामा कोरोनाका कारण हालसम्म ८१ हजार को मृत्यु

358

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ हजार पार भएको वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा कोरोनाका कारण हालसम्म ८१ हजार सय ९५ को मृत्यु भइसकेको

अमेरिकामा हरेक दिन एक लाख ५० हजारदेखि तीन लाख व्यक्तिको परीक्षण गरिरहेको हालसम्म यहाँका १३ लाख ८५ हजार बढी व्यक्ति संक्रमित छन्

संसारभरीको अर्थव्यवस्था झैं अमेरिकालाई पनि कोरोनाभाइरसका कारण ठूलै झट्का लागेको संसारभरी सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको यस्तै गत हप्ताको आँकडा अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण . करोड व्यक्ति बेरोजगार भएका छन्

You might also like

Comments are closed.