काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ, ७० हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सर्वाधिक संक्रमित हुने देशहरुको सूचीमा भारत १३औं स्थानमा छ। अमेरिका सबैभन्दा अघि छ। भारतभन्दा अघि क्रमशः क्यानडा, चीन, इरान, टर्की, ब्राजिल, जर्मनी, फ्रान्स, इटाली, रुस, बेलायत, स्पेन, अमेरिका छन्।
Comments are closed.