Nepal's First Video FM

कोरोनाभाइरस संक्रमित भेटिए काठमाडौँ र भक्तपुरमा ।

524

नेपालमा मंगलबार थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको योसँगै कूल संक्रमितको संख्या २१७ पुगेको

यसमध्ये काठमाडौँ भक्तपुर जिल्लामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको

You might also like

Comments are closed.