Nepal's First Video FM

अमेरिकामा २४ घण्टामा १७ सय बढि संक्रमितको मृत्यु ।

344

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७४७ जनाको ज्यान गएको छ । विश्वभरमा भने ५ हजार २६१ संक्रमितको ज्यान गएको छ । 

अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको  

You might also like

Comments are closed.