२ जेठ, नेपालगञ्ज । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ ।
सबैजना नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । १५ दिन अगाडि मात्र भारतबाट आएका थिए । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।
Comments are closed.