संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। संसद भवन नयाँ बानेश्वरमा दुवै संसदको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। बजेट ल्याउनु भन्दा अगाडि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ। जेठ १५ मा बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्था छ।
Comments are closed.