Nepal's First Video FM

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु ।

415

जेठ, लण्डन महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो

सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका अमेरिकामा १५ ,संयुक्त अरब इमिरेट्स्ट (युएई) मा , साउदी अरबमा , आयरल्याण्डमा , जापानमा , टर्कीमा , नेदरल्याण्डमा , बहराइनमा , स्वीडेनमा  नेपामा १ जानको कोरोना बाट मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए मृत्यु हुनेमा ७७ जना पुरुष १९ जना महिला छन्

You might also like

Comments are closed.