Nepal's First Video FM

उच्च जोखिममा सुरक्षाकर्मी, अहिलेसम्म ९ जना संक्रमित ।

517

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको फ्रन्टलाइनमा खटिएका जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिको छ। 

आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित २९१ जनामध्ये जना सुरक्षाकर्मी रहेका छन्।

You might also like

Comments are closed.