Nepal's First Video FM

अमेरिकन आइडलको उत्कृष्ट ५ मा दिवेश पोखरेल ।

384

काठमाडौँनेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट मा पुग्न सफल भएका छन् फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको

फाइनलमा हरेक प्रतियोगीले दुईदुई वटा गीत गाउँछन्  दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन्  कोभिड१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको  

दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए 

You might also like

Comments are closed.