Nepal's First Video FM

विश्वभर कोरोना ले ४७ लाख १० हजार संक्रमित, ३ लाख १५ हजारको मृत्यु

326

काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४७ लाख १० हजार सय १४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ८६ हजार सय ७६ छ।

छिमेकी देश भारतमा ९५ हजार सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर लाख १५ हजार २३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८९ हजार सय ५० जनाको मृत्यु भइसकेको छ। बेलायतमा ३४ हजार सय १६, इटालीमा ३१ हजार सय , फ्रान्समा २८ हजार सय ११, स्पेनमा २७ हजार सय ६३, ब्राजिलमा १६ हजार सय १८ को मृत्यु भइसकेको छ।

भारतमा मृत्यु हुनेको संख्या हजार नाघेको छ। त्यहाँ हजार २५ जनाको मृत्यु भइसकेको छ ।नेपालमा सय ९५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना भने अहिले संक्रमणमुक्त भइसकेका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.