नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, काठमाडौंमा ३ जना थपिए 450 Share काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । काठमाडौंमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 450 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.