Nepal's First Video FM

उपत्यकामा ५ सहित २७ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

683

काठमाण्डाैनेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या चार सय पुगेकाे  

पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएकाे हाे । 

You might also like

Comments are closed.