Nepal's First Video FM

झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना ।

85

जेठ, काठमाडौं झापा, धनकुटा सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या सय ४४ पुगेको

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर , मा कोरोना संक्रमित फेला परेका हुन् उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन्

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.