Nepal's First Video FM

बिहानै थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो ।

110

१० जेठ, काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.