Nepal's First Video FM

फेरि थपिए ७ जना कोरोना सक्रमित, एकैदिन ७५ जनामा संक्रमण

105

नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयले शनिबार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.