Nepal's First Video FM

कोरोना संक्रमण फैलिएका देशको सूचीमा १०औं स्थानमा भारतमा ।

284

काठमाडौं- कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार भारतमा लाख ३८ हजार सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको

यो सूचीको सबैभन्दा माथि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की तथा भारत छन्

भारतको पछिल्लो तथ्यांक अनुसार त्यहाँ हजार २४ जनाको मृत्यु भइसकेको ५७ हजार सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.