नेपालमा भूकम्पको धक्का 379 Share मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । 379 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.