Nepal's First Video FM

वृद्धभत्ता बढेन, सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब

592

सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्तालाई निरन्तरता मात्रै दिएको छ । भत्ता बढ्छ भन्ने आशमा रहेका वृद्धहरुलाई बजेटले निराश बनाएको छ ।

सामाजिक सुरक्षा भत्ताका लगि सरकारले ६७ अर्ब ७३ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

सामाजिक सुरक्षा अन्तर्गत सरकारले दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र ब्रेल लिपी निशुल्क उपलब्ध गराउने भएको छ।

You might also like

Comments are closed.