Nepal's First Video FM

विश्वभर कोरोना ५८ लाख ३ हजार संक्रमित, ३ लाख ५९ हजारको मृत्यु ।

211

काठमाडौं- विश्वभर ५८ लाख हजार सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १७ लाख २० हजार सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ३८ हजार २ सय ३८, रुसमा ३ लाख ७९ हजार ५१, बेलायतमा २ लाख ७० हजार ५ सय ७, स्पेनमा २ लाख ३७ हजार ९ सय ६, इटालीमा २ लाख ३१ हजार ७ सय ३२ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ५९ हजार ७ सय ९१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। शुक्रबार बिहानसम्म त्यहाँ १ लाख १ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३७ हजार ९ सय १९, इटालीमा ३३ हजार १ सय ४२, फ्रान्समा २८ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २४ लाख १३ हजार सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। अमेरिकामा सर्वाधिक लाख ९९ हजार सय ९१ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ब्राजिलमा लाख ७७ हजार सय , जर्मनीमा लाख ६३ हजार सय ६०, रुसमा लाख ५० हजार सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या हजार ४२ पुगेकोछ। शुक्रबार बिहानसम्म ५१ जिल्लामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जनाको मृत्यु भएको भने सय ८७ जना संक्रमणमुक्त भएका छन्। 

You might also like

Comments are closed.