Nepal's First Video FM

विश्वभर कोरोना ५९ लाख १९ हजार संक्रमित, ३ लाख ६४ हजारको मृत्यु

280

विश्वभर ५९ लाख १९ हजार सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार सय छ।

त्यस्तै, ब्राजिलमा  लाख ६५ हजार सय ६६, रुसमा लाख ८७ हजार सय २३, बेलायतमा लाख ७२ हजार सय , स्पेनमा लाख ३८ हजार सय ६४, इटालीमा लाख ३२ हजार सय ४८, फ्रान्समा लाख ८६ हजार सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर लाख ६४ हजार सय ५९ को संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक लाख हजार सय ९८ जना छ।

त्यस्तै, बेलायतमा ३८ हजार सय ४३, इटालीमा ३३ हजार सय २९, फ्रान्समा २८ हजार सय १७, ब्राजिलमा २७ हजार सय ७८, स्पेनमा २७ हजार सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।

विश्वभर २४ लाख ९० हजार सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्

You might also like

Comments are closed.