नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय,मृत्यु ६ 271 Share नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। शुक्रबार एकैदिन १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये २ सय ६ जना संक्रमणमुक्त भइसकेका छन्। ६ जनाको संक्रमितको भने मृत्यु भएको छ। 271 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.