Nepal's First Video FM

थापियो भारतमा १ महिना लकडाउन जुन ८ देखि अनलकको पहिलो चरण सुरु

327

एजेन्सी भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो भारतमा यो पाँचौ चरणको लकडाउन हो

निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको जसअनुसार जुन देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र सपिङ मलहरु खुलाउने तयारी गरिएको भारत सरकारले यसलाई अनलक चरण एक भनेको दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको  तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको  

रातो पाटि बाट साभार

You might also like

Comments are closed.