Nepal's First Video FM

बागलुङमा थपिए १० नयाँ संक्रमित, गण्डकीमा प्रदेशमा एकै दिन १६ संक्रमित भेटिए

500

पोखरा गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा , स्याङ्जामा , म्याग्दीमा गरि जम्मा १६ नयाँ संक्रमित थपिएका छन्

एकै दिन १० नयाँ संक्रमित थपिएको बागलुङ गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको जिल्ला बनेको यो सँगै बागलुङमा १८ जनालाई कोरोना पुष्टि भएको

You might also like

Comments are closed.