जनप्रतिनिधिलाई कोरोना संक्रमण : कैलाली
कैलालीको गोदावरी नगरपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लकडाउन लागू भएदेखि नै उद्दार तथा राहत टिममा सकृय रहेका जनप्रतिनिधिको २० जेठमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।
उनका संक्रमण देखिएको गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताइन् । ‘उच्च सतर्कता अपनाउँदा पनि उहाँमा संक्रमण देखिएको छ’ उनले भनिन्, ‘उहाँलाई स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा हुनुहुन्छ । ‘
Comments are closed.