Nepal's First Video FM

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेयो

639

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ८४४ कोरोना संक्रमित थपिएका हुन् । 

यो सँगै अब भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक छ । 

पछिल्लो २४ घण्टामा विश्वमा लाख १२ हजार ४७२ काेराेना संक्रमित थपिएका छन्  

You might also like

Comments are closed.