Nepal's First Video FM

स्थानीयको अवरोधले शव उठ्न सकेन

292

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१०, कान्छीबजारको एक पशु फार्ममा ५ जनाको हत्यामा संग्लनलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकको शव उठाउन अवरोध गरेका छन् ।

शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगिसकेका छन् । तर, हत्यामा संग्लनलाई सार्वजनिक गनुपर्ने स्थानीयको मागले शव उठ्न सकेको छैन ।

You might also like

Comments are closed.