Nepal's First Video FM

बालुवाटार अगाडि पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा ।

634

२७ जेठ, काठमाडौं कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न  नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको

मंगलबार सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलेआरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए

कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् उनीलेसरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन्

You might also like

Comments are closed.