Nepal's First Video FM

कोरोना भाइरसका ३२३ संक्रमित थपिए

434

 २७ जेठ, काठमाडौं मंगलबार थप सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन

हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।  पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । हालसम्म  कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 

You might also like

Comments are closed.