Nepal's First Video FM

इन्द्रेणीको कृष्ण कंडेल बिरामी हुदा सबै तनाबमा, टिका सानुले भाबुक हुदै यस्तो भनिन

6,214

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

कंडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बेलामा उनको चर्चा संगै उनि बिरामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फर्किने भएकी छिन।उनि छिट्टै राजधानी आउने बताएकी हुन्।हेरौ यो बिशेष कुराकानी टिका सानु संग :

You might also like

Comments are closed.