Nepal's First Video FM

अमेरिकामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ लाख १० नाघेयो

370

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ११ हजार ७ सय ५१ जनाको ज्यान गइसकेको छ ।

अमेरिकामा सर्वाधिक १९ लाख ७३ हजार सय जनामा संक्रमण पुष्टि भएको

संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक लाख १८ हजार सय २२ छ।

You might also like

Comments are closed.