Nepal's First Video FM

कोरोनाले विश्वभर ज्यान गुमाउने ४ लाख १३ हजार ३७२ पुगेयो ।

472

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ३७२ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।अमेरिकन देशहरुमा हालसम्म कोरोना संक्रमण ३४ लाख ८५ हजारभन्दा धेरैमा फैलिसकेको  

अफ्रिमा महादेशमा यो संख्या लाख ५० हजारमा सिमित युरोपमा २३ लाख ३९ हजारभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको  

संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणका सवालमा अमेरिका युरोपले अफ्रिकी देशबाट पाठ सिक्नु पर्ने बताउँदै आएको  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.