काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ३७२ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।अमेरिकन देशहरुमा हालसम्म कोरोना संक्रमण ३४ लाख ८५ हजारभन्दा धेरैमा फैलिसकेको छ ।
अफ्रिमा महादेशमा यो संख्या १ लाख ५० हजारमा सिमित छ । युरोपमा २३ लाख ३९ हजारभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ ।
संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणका सवालमा अमेरिका र युरोपले अफ्रिकी देशबाट पाठ सिक्नु पर्ने बताउँदै आएको छ ।
Comments are closed.