Nepal's First Video FM

नेपालमा संक्रमितको संख्या ६ हजार २२९ पुग्यो

काठमाडौं उपत्यका लगायत अन्य जिल्ला भित्रका लागि जारी गरिएको पासहरु आजबाट रद्द भएका छन्।

500

काठमाडौं उपत्यका लगायत अन्य जिल्ला भित्रका लागि जारी गरिएको पासहरु आजबाट रद्द भएका छन्।

जुनसुकै निकायबाट जारी गरिएका सवारी पासहरु रद्द गरिएको गृह मन्त्रालयले जानकारी गराएको छ।

त्यस्तै, जोर बिजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने पनि गृहको भनाई छ।

काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने बताइएको छ।

You might also like

Comments are closed.