Nepal's First Video FM

आज २०७७ असार ३ गते बुधवार हेर्नुस तपाईको राशिफल

123

मेष– मनोरन्जमा समय व्यतित हुनेछ, परिवारको सुख मिल्नेछ ।
वृष– अनावस्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन– काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
कर्कट– राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
सिंह– धर्ममा मन जानेछ, विदेशबाट सहयोग आउनेछ ।
कन्या– अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
तुला– यात्रामो बाधा मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।
वृश्चिक– वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
धनु– अध्ययनमा रुचि जानेछ, धनको चिन्ता बढ्नेछ ।
मकर– पारिवारिक चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।
कुम्भ– योजना परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।
मीन–बोलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.