Nepal's First Video FM

‘बाघी–२’ को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा

632

फाल्गुन १२, हिन्दी चलचित्र ‘बाघी–२’ को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । रिलिज भएको २४ घण्टा पुग्न नपाउँदै सबै नेपाली भिडियोलाई उछिन्दै ‘बाघी–२’ को ट्रेलर एक नम्बरमा चढेको हो ।

एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्राफको दबदबा छ ।

चलचित्रमा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा लगायतका कलाकारको अभिनय रहेको छ । साजिद नाडीयडवालाले निर्माण गरेको चलचिलाई अहमद खानले निर्देशन गरेका हुन् ।

चलचित्र मार्च ३० मा रिलिज हुनेछ ।

 

ट्रेलर –

You might also like

Comments are closed.