Nepal's First Video FM

आज एकै दिन ५ सय ८६ कोरोनाको संक्रमित, अहिलेसम्मकै दैनिक वृद्धिको हुनेको उच्च संख्या

341

काठमाडौं नोभेल कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन्  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन्  यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म हजार सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला सय १२ पुरुष हजार ५५ छन्।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको

You might also like

Comments are closed.