Nepal's First Video FM

आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ

563

४ असार, सुर्खेत सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो

असार गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए

युवती गत जेठ १२ गते श्रीमान तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन्  

You might also like

Comments are closed.