Nepal's First Video FM

गण्डकी प्रदेशमा शनिबार बिहानसम्म संक्रमितको संख्या ४३८ पुग्यो

317

पोखरागण्डकी प्रदेशमा शनिबार बिहानसम्म संक्रमितको संख्या सय ३८ पुगेको शनिबार बिहान गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत थप ५८ जना संक्रमित भएको पुष्टि गरेसंगै यो संख्या पुगेको हो  

 २४ घन्टामा सबैभन्दा बढी तनहुँका २५ जनामा कोरोना संक्रमण भेटिएको नवलपरासीका १६, बागलुङका , गोरखाका , कास्कीका म्याग्दी स्याङ्जाका / जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए  

You might also like

Comments are closed.